सांस्कृतिक संघमा नन्दकृष्ण जोशी बलियो

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको शुवेछुक संस्था नेपाल सांस्कृतिक संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी मध्ये डेउणा गायक नन्दकृष्ण जोशी बलिया देखिएका छन् । लगभग ५ दशक कलाकारितमा व्यति गरेका जोशी संघर्षशील कलाकार हुन् । जोशी जनआन्दोलनमा सक्रिय कलाकार हुन् । उनको झ्याम्म झ्याम्म भन्ने देउणा गीत त्यति बेला निकै लोकप्रिय बनेको थियो । उनीसँगै, वर्तमान अध्यक्ष तिर्थ थापा, शुस्मा कार्की लगायतले दाबी गरेका छन् ।

जोशी जनआन्दोलनमा सक्रिय
कलाकार हुन् । उनको झ्याम्म झ्याम्म
भन्ने देउणा गीत त्यति बेला निकै
लोकप्रिय बनेको थियो

अध्यक्षका प्रत्यासी जोशीले आजभोलिसँग भने, मेरो उम्मेद्वारी सशक्त सांस्कृति संघ बनाउनका लागि हो । अहिले संस्था भएपनिे बलियो तथा प्रभावकारी नभएको बताए । उनले भने, राष्ट्रिय कलासंस्कृतिको जगेर्ना तथा संरक्षणका लागि पनि मेरो उम्मेदेवारी हो । मैलै जिम्मेवारी पाएमा सबै कलाकारहरुको सम्मान तथा कलासंस्कृतिको संरक्षण्मा लाग्नेछु ।

पार्टीद्वारा गठित निर्देशक समितिका संयोजक एन पी साउदले सर्वसम्मत तथा सर्वस्वीकार्य नेतृत्व ल्याउनका लागि पहल गर्ने बताए । पार्टी सभापति शेर बाहादुर देउवा पनि सर्वसम्मतको पक्षमा रहेको बताए । सर्वसम्मत हुँदा जोशी सर्वस्वीकार्य व्यक्ति हुन ।

सांकृतिक संघको उद्घाटन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौंमा गरेका थिए । महाधिवेशन ३ दिनसम्म चलनेछ ।

  • २१ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !