धनगढीमा एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग

आजभोलि

कैलाली। धनगढीमा एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सुर्यनारायणको मन्दिर लगायत थुप्रै धार्मिक आस्थाको धरोहरको रुपमा रहेको श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धामको उद्घाटन श्री पशुपतिनाथ मन्दिरका मुल भट्ट (प्रधान अर्चक)ले गर्ने धामका अध्यक्ष एवम् समाजसेवी श्याम तायलले बताए ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाको तयारी तिव्र रुपमा भैरहेको छ । यहि माघ २९ गतेदेखि फागुन १३ गतेसम्म आयोजना हुन लागेको ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाको तयारी तिव्र रुपमा भैरहेको आयोजकले जानकारी दिएको छ ।

माघ २९ गते देखि फागुन १ गतेसम्म ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरिने र फागुन २ गते पशुपतिनाथ मन्दिरका मुल भट्टले उद्घाटन गर्दै हेलिकप्टरबाट मन्दिर र धनगढी क्षेत्रमा पुष्पवृष्टि गरिने बताएको छ ।

  • २५ माघ २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !