धनगढीमा एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग

आजभोलि

कैलाली। धनगढीमा एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सुर्यनारायणको मन्दिर लगायत थुप्रै धार्मिक आस्थाको धरोहरको रुपमा रहेको श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धामको उद्घाटन श्री पशुपतिनाथ मन्दिरका मुल भट्ट (प्रधान अर्चक)ले गर्ने धामका अध्यक्ष एवम् समाजसेवी श्याम तायलले बताए ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाको तयारी तिव्र रुपमा भैरहेको छ । यहि माघ २९ गतेदेखि फागुन १३ गतेसम्म आयोजना हुन लागेको ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाको तयारी तिव्र रुपमा भैरहेको आयोजकले जानकारी दिएको छ ।

माघ २९ गते देखि फागुन १ गतेसम्म ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरिने र फागुन २ गते पशुपतिनाथ मन्दिरका मुल भट्टले उद्घाटन गर्दै हेलिकप्टरबाट मन्दिर र धनगढी क्षेत्रमा पुष्पवृष्टि गरिने बताएको छ ।

  • २५ माघ २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !