को हुन् २०१७ का उत्कृष्ट फुटबलर ? मेस्सीले कसरी उछिने रोनाल्डोलाई

आजभोलि

एजेन्सी । म्याड्रिडबाट प्रकाशित हुने पत्रिका मार्साको सर्वेक्षणमा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी सन् २०१७ को उत्कृष्ट फुटबल खेलाडी भएको देखाएको छ । सर्वेक्षणको आधार भनेको उपाधि भन्दा पनि व्यक्तिगत प्रदर्शन रहेको छ । त्यस सर्वेक्षणमा मेस्सीलाई रोनाल्डो भन्दा अगाडि देखिएका छन् ।

गत वर्ष बार्सिलोनाले च्याम्पियन्स लिग जित्न असफल रहेपनि मेस्सीले भने ला लिगामा ३७ र सबै प्रतियोगितामा गरि ५४ गोल गरेका थिए । चौथो पटक गोल्डेन बुटको अवार्ड जितेका मेस्सीलाई रोनाल्डो भन्दा क्षमता र भिजनका हिसाबले पनि उत्कृष्ट मानिएको छ । साथै उनको लोकप्रियता तथा प्रर्दशन गरेको व्यवसायिक दक्षतालाई आधार मानिएको उक्त पत्रिकाले जनाएको छ ।

२०१७ का उत्कृष्ट खेलाडी

-लियोनल मेस्सी (बार्सिलोना)
-क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड)
-इस्को (रियल म्याड्रिड)
-ह्यारी केन (टोटेनह्याम )
-लुका मोड्रिच (रियल म्याड्रिड)
-किलियन बाप्पे (पेरिस सेन्ट जर्मेन)
-जियालुइजी बुफोन (युभेन्ट्स)
-नेयमार (पेरिस सेन्ट जर्मेन)
-सर्जियो रामोस (रियल म्याड्रिड)
-केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)
(सर्जियो रामोस (रियल म्याड्रिड)
(केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)

  • १९ पुष २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !