राष्ट्रियसभा निर्वाचनको बल्ल साइत जुर्यो : मुकाम तोकिएन

आजभोलि

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । उक्त बैठक सरकारी निवास बालुवाटारमा बसेको थियो । तर बुहचर्चित प्रदेश सभाको अस्थायी सदरमुकाम भने तोकिएन । उक्त विषयमा सोमवार बस्ने मन्त्री परिषद्को बैठकले निर्णय गर्ने जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विशेष भेटपछि मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको हो । निर्वाचन आयोग माघ २६ गते सिफारिस गरे पनि सरकारले माघ २४ मै तोकेको हो । यसले अब सरकार बनाउने तथा आगामी बाटो खुला हुनेछ ।

  • २१ पुष २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !