डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ’ आदेश (आदेशसहित)

आजभोलि

काठमाडौँ ।  सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌गलबार बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो ।

आदेश सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदन र त्यसमा माथि कानुन व्यावसायीलसमेत कारवाही गर्नुपर्ने भनि गरेको बहसमा आधारित रहेको न्यायाधिश शाहीले उल्लेख गरेका छन् ।

आदेशमा पौड्यालको प्रतिवेदनलाई फौजदारी मुद्दाका रुपमा दर्ता गर्न र केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा हाजिर गराउन भनिएको छ ।

  • २४ पुष २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !