डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ’ आदेश (आदेशसहित)

आजभोलि

काठमाडौँ ।  सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌गलबार बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो ।

आदेश सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदन र त्यसमा माथि कानुन व्यावसायीलसमेत कारवाही गर्नुपर्ने भनि गरेको बहसमा आधारित रहेको न्यायाधिश शाहीले उल्लेख गरेका छन् ।

आदेशमा पौड्यालको प्रतिवेदनलाई फौजदारी मुद्दाका रुपमा दर्ता गर्न र केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा हाजिर गराउन भनिएको छ ।

  • २४ पुष २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !