युवा नेता विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्तामा नियुक्त

आजभोलि

युवा नेता विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्मा प्रवक्तामा मनोनित भएका छन् । सभापति देउवाले शर्मालाई मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका छन् ।

शर्मालाई १२औँ महाधिवेशनपछि प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ ९३० बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् । शर्मा युवा पुस्ताका लोकप्रिय नेता हुन् ।

१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी झापा १ बाट चुनाव लडेका थिए । यस अघि केन्द्रयि सदस्य गगन थापालाई पार्टी प्रवक्ता मनोनित गरिएको हल्ला चलेको थियो ।

  • २५ पुष २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !