डा. केसी अस्पताल भर्नाः अदालतद्वारा प्रहरी हिरासतमै राख्न आदेश

आजभोलि

काठमाडौं, पुस २५ । डा. गोविन्द केसीलाई स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगिएको छ । सर्वोच्च अदालत मंगलबार बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो ।

तर, प्रहरीले सिंहदरबार वृत्त लैजानेक्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो । डा. केसीका सहयोगी डा. तोसीमा कार्कीकाअनुसार डा. केसीको स्वास्थ्यमा मंगलबार दिउँसोदेखि नै समस्या आएको र रक्तचाप घटेको थियो । त्यसैले उनलाई अस्पताल लगिएको हो ।

प्रहरीले डा. केसीको मोबाइल उनलाई नदिएको पनि डा. तोसीमाले जानकारी दिइन् ।

  • २५ पुष २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !