राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त

आजभोलि

काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन सातैओटै प्रदेशमा रहेका उच्च अदातलमा हुनेछ ।

जसअनुसार प्रदेश नम्बर १ को मोरङमा हुने निर्वाचनका लागि राजकुमार खतिवडा, प्रदेश नम्बर २ को धनुषामा हुने निर्वाचनका लागि राधाकृष्ण उप्रेती, प्रदेश नम्बर ३ को ललितपुरमा हुने निर्वाचनका लागि बालमुकुन्द दवाडी, प्रदेश नम्बर ४ को कास्कीमा हुने निर्वाचनका लागि दीपेन्द्र अधिकारी, प्रदेश नम्बर ५ को दाङमा हुने निर्वाचनका लागि हेमन्त रावल, प्रदेश नम्बर ६ को सुर्खेतमा हुने निर्वाचनका लागि मेदिनीप्रसाद पौडेल, प्रदेश नम्बर ७ को डोटीमा हुने निर्वाचनका लागि जयानन्द पनेरु तोकिनुभएको निर्वाचन आयोगले जनाएको छ ।

  • २७ पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !