अन्ततः सरकारले तोक्यो मुकाम र प्रमुखः आन्दोलनले उग्र रुप लिंदै

आजभोलि

काठमाडौं । नेपाल सरकारले सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुखको टुंगो लगाएको छ । मन्त्रीपरिषद्को बैठकले विवादकाबीच मुकाम तथा प्रदेश तोकेको हो । यस्तो छ अस्थायी मुकामको विवरण ।

प्रदेश नं १ को विराटनगर
प्रदेश नं २ को जनकपुर,
प्रदेश नं ३ को मकवानपुर
प्रदेश नं ४ को पोखरा
प्रदेश नं ५ को बुटवल
प्रदेश नं ६ को सुर्खेत
र प्रदेश नं ७ को धनगढी

प्रदेश प्रमुखको नामावली

प्रदेश १ मा गोविन्द सुब्बा
प्रदेश २ मा रत्नेश्वर लाल कायस्थ
प्रदेश ३ मा अनुराधा कोइराला
प्रदेश ४ मा बाबुराम कुँवर
प्रदेश ५ मा उमाकान्त झा
प्रदेश ६ मा दुर्गाकेशर खनाल
प्रदेश ७ मा मोहनराज मल्ल

संविधान अनुसरार प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनीयताको शपथ दिलाउनुपर्नेछ । सरकारले अस्थायी प्रयोजनका लागि तत्काल राजधानीतोकिएको हो । प्रदेशसभाले प्रदेश राजधानी परिवर्तन गर्नसक्नेछ । नेकपा एमालेको असहमति विान प्रदेश प्रमुख र अस्थायी मुकाम तोकिएको हो । प्रदेश प्रमुख भने राजपा र संघीय फोरमको सहमतिमा तोकिएको हो ।

राजधानी तोकिएसँगै आन्दोलनहरु पनि चर्किदै गइरहेका छन् । दाङ, दिपायल, जुम्ला, वीरगञ्ज लगायतका स्थानमा आन्दोलन चलेका छन् ।

  • ३ माघ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !