अमेरिकामा गोलीहानी एक नेपालीको हत्या

आजभोलि

अमेरिका  टेक्सास राज्य अन्तर्गत ड्यालसको गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा एक नेपालीको गोली हानी हत्या भएको   ग्याँस स्टेशनमा लुटपाट गर्न अाएक व्यक्तीले गोली हनी ती नेपालीको हत्या गरेको अमेरिकी संचार माध्यमले जनाएका छन्

ब्रोडवे एभेन्यूमा स्थित एक्जोन ग्याँस स्टेशनमा शनिबार राति लुटपाट भएको थियो ३५ वर्षिय ती नेपाली उक्त ग्याँस स्टेशनका संचालक थिए मृतकका परिवारले उनको नाम सार्वजनिक नगर्न आग्रह गरेका छन्

गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार  शनिबार मध्यरातमा दुई व्यक्तिहरु पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा उनको गोली हानी हत्या भएको थियो  

ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो पछिल्लो समयमा ड्यालस वरपर ग्याँस स्टोरमा लुटपाट बढ्दै गएको ।  

फोटो साभारः सीबीएस डिएफडब्लु

  • ७ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या