सल्यान बस दुर्घटनामा चारको मृत्यु

आजभोलि

सल्यान । सोमबार दिउँसो सल्यानको त्रिवेणी रुकुमबाट दाङको घोराही जाँदै गरेको ना५ ख ५३१ नम्बरको एक यात्रीबहाक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । र, दुर्घटनामा अरु १२ जना गम्भीर घाइते भएका छन् । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

मृत्यु हुनेमा सल्यान, बाघचौर नगरपालिका-१० की ६५ वर्षीया सञ्चरी बिक र रुकुम, मुसिकोट नगरपालिका-६ की २४ वर्षीया पुष्पा केसी खड्का छन् । बाँकी दुईजनाको भने सनाखत भएको छैन ।

स्थानीय सल्लेखोला भन्ने ठाउँमा भएको घाइतेहरुको सल्यानका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई नेपालगन्ज मेडिकल कलेज पठाउने तयारी गरिएको जनाइएको छ ।

  • ८ माघ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !