अायो केकीको काउ गीत बजारमा

आजभोलि

काठमाडौं केकी अधिकारीले निर्माण गरेको चलचित्रकोहलपुर एक्सप्रेसको  काउ गीत सार्वजनिक भएको

सी डब्लु काउबोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रमोसनकोहलपुर एक्सप्रेसले गरेको गीतमा राजनराज सिवाकोटी मेलिना राइको स्वर, राजनकै शब्द तथा संगीत रहेको

गीतको भिडियोमा रीमा विश्वकर्माका साथै गम्भिर बिष्ट, केकी अधिकारी विनोद न्यौपानेलगायतलाइ देख्न सकिन्छ चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारको मुख्य भूमिका

विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन, अर्जुन तिवारीको छायांकन यो भिडियोको कोरियोग्राफी गम्भिर बिष्टले गरेका छन्

  • ८ माघ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या