बन्ने हो मिस नेपाल ? भर्नुस् फारम

आजभोलि

ग्यालमर दुनियाँमा अाउन चाहनुहुन्छ १९ बर्षदेखि २५ बर्षको हुनुहुन्छ । त्यसो भए भर्नस् फारम मिस नेपालको । हरेक वर्ष झै यस वर्षपनि मिस नेपाल प्रतियोगिताको लागि अावेदन खुला गरिएको

सन् २०१८ का लागिमिस नेपालको आवेदन खुला गरिएको अायोजक हिडेन ट्रेजरले जनाएको काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार विलक्षण प्रतिभाशाली यूवतीहरुको चयन गर्ने उद्देश्यका साथ सन् २०१८ कोमिस नेपालआयोजनाको घोषणा गरिएको हो यो बर्षमिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल मिस इन्टरनेशनल नेपालचयन गरिनेछ

चार जना यूवतीहरुमिस वल्र्ड, मिसन यूनिभर्स, मिस अर्थ मिस इन्टरनेशनलमा सहभागी हुनेछन् हिडेन ट्रेजरमिस नेपाल २०१८को मुख्य प्रायोजन रुसलान एफले गर्नेछ यस्तै, कलर्स मोबाइल, लिभोनले सहप्रायोजन गर्नेछन्

यो बर्ष नेपालका विभिन्न शहरहरुमामिस नेपालको अडिसन गरिनेछ विरगञ्ज, विर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र काठमाण्डौमा अडिसन हुनेछ

१९ बर्षदेखि २५ बर्षसम्मका यूवतीले फ्रेवुअरी १५, २०१८ सम्म आवदेन सक्नेछन् बिहे नगरेका, बिबाहको बचन नदिएका, नेपाली नागरिकता पासपोर्ट भएकाले आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो यो शर्त लागू भएको खण्डमा एनआरएनले पनि आवेदन दिन सक्नेछन्

  • ८ माघ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या