को को भए एमालेबाट राष्ट्रिय सभाका उम्मेदवार ?

आजभोलि

काठमाडौँ नेकपा एमालेले तीनवटा प्रदेशबाट राष्ट्रिय सभाका लागि उठाउने उम्मेदवारको चयन गरेको  पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सभाका लागि प्रदेश नम्बर , बाट उठाउने उम्मेदवारको चयन गरेको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए

प्रदेश नं
. कमला ओली (महिला), कैलाली
. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
. शेरबहादुर कुँवर (खुला), अछाम
. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं

. कविता बोगटी (महिला), हुम्ला
. नन्दा शर्मा ( महिला), सुर्खेत
. नरपति लोहार (दलित), कालिकोट
. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं

. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
. खिमलाल भट्टराई (खुला), रुपन्देही
. मीना बुढा (महिला), रोल्पा
. कोमल वली (महिला), दाङ

  • ८ माघ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !