काँग्रेसले दियो सरप्राइज, दुबै अाँखा गुमाएका माअोवादी पीडित कार्यकर्ता राष्ट्रिय सभाको उम्मेदवार बनायो

आजभोलि

काठमाडौं एमाले माअोवादी तथा मधेशवादी दलले नातागोतालाई प्रदेश सभाको सांसद राष्ट्रिय सभाको उम्मेदवार बनाइरहेको अवस्थामा नेपाली काँग्रेसले भने पीडित कार्यकर्तालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको

माओवादी केन्द्र नेताहरुले आफ्नी श्रीमति नातेदारहरु एमालेले राजाको जयगान गर्नेलाई प्रदेश सभाको सांसद राष्ट्रिय सभाको उम्मेदवार बनाइरहेको भन्दै चौतर्फी अालोचना भैरहेको

कांग्रेसले माओवादी जनयुद्धमा दुबै आँखा गुमाएका एक कार्यकर्तालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ। उसले प्रदेश नम्बर बाट रुकुमका गोपालप्रसाद शर्मालाई अपाङ्ग कोटाबाट राष्ट्रिय सभाको उम्मेदवार बनाएको हो नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएवापत उनले माओवादी ज्यादति भोगेका थिए।

कांग्रेसले टिकट दिएर द्वन्द्वकालका पीडित कार्यकर्ताहरुमाथि न्याय गर्न खोजेको छ।

शर्मालाई २०५५ साउन ११ मा माओवादी कार्यकर्ताले शर्मा रुकुमको दुईखोली (हाल चौरजहारी नगरपालिका११) स्थित घरमा कुटपीट गरेर आँखामा तेजाव हालिदिएका दिए।

घरका सबैजना सदस्यलाई कोठामा थुनेपछि निर्घात कुटपिट गरेर आँखामा तेजाव हालिएका उनलाई काठमाडौं ल्याएर उपचार गरिएको थियो

शर्मा २०४९ को स्थानीय निर्वाचनमा दुईखोली गाविसबाट अध्यक्षमा निर्वाचित भएका थिए।

  • ९ माघ २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या