राष्ट्रियसभामा ८३ जनाको मनोनयन (नामावली सहित)

आजभोलि

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि ८३ को मनोनयन दर्ता भएको छ । बुधवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सातवटै प्रदेशबाट उम्मेदार मनोनयन दर्ता भएको हो ।

राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने छ । राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उनीहरूले उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रियसभा निर्वाचन कार्यतालिकाअनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुरको पाटन, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको हो ।

क कस्को पर्यो त उम्मेदवारी ?

प्रदेश १

प्रदेश १ का लागि कुल १२ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुल्लातर्फ ४ जनाको उम्मेदवारी परेको हो।

खड्गबहादुर बस्नेत(एमाले)

परशुराम मेघी गुरुङ(एमाले

हरिचरण शिवाकोटी(एमाले)

नैनकला ओझा(एमाले)

अगमप्रसाद बान्तवा(एमाले)

रमेशजङ्ग रायमाझी(कांग्रेस)

विनकुमार विश्वकर्मा(कांग्रेस)

सरिता प्रसाई(कांग्रेस)

महेश जाजु(कांग्रेस)

बीना पोखरेल(माओवादी केन्द्र)  

खेमराज नेपाली(माओवादी केन्द्र)

अनुपमा देवी साह(राप्रपा)

प्रदेश २

प्रदेश २ मा ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

वृषेशचन्द्र लाल(राजपा)

रमेश प्रसाद यादव (राजपा)

 रामप्रित पासवान (संघीय समाजवादी फोरम)

मोहम्मद अख्तर हुसैन(संघीय समाजवादी फोरम)

प्रमिला यादवले (संघीय समाजवादी फोरम)

मुक्ता यादव (कांग्रेस)

जितेन्द्र नारायण देव(कांग्रेस)

शशिकला दाहाल (माओवादी केन्द्र)

सुमनराज प्याकुरेल (माओवादी केन्द्र)

प्रदेश ३

प्रदेश ३ मा १७ जनाले  उम्मेदवारी दर्ता गराएका छन्।

राधेश्‍याम अधिकारी (कांग्रेस)

धन खतिवडा  (कांग्रेस)

मदन कृष्ण श्रेष्ठ र हरिशरण नेपाली  (कांग्रेस)

हिमालय शमशेर मुल (नेपाल मजदुर किसान पार्टी)

गीता काफ्ले (नेपाल मजदुर किसान पार्टी)

श्‍याम  विजुच्छे (नेपाल मजदुर किसान पार्टी)

कृष्ण बहादुर तामाङ  (नेपाल मजदुर किसान पार्टी)

रामबहादुर थापा बादल ( माओवादी केन्द्र)

गंगा पराजुली ( माओवादी केन्द्र)

पार्वती रावल (महिला),चितवन (एमाले)

उदया शर्मा( महिला),काठमाडौं  (एमाले)

सिंहबहादुर विक (दलित) , सिन्धुपाल्चोक  (एमाले)

बलराम बाँस्कोटा( खुल्‍ला, काठमाडौं)  (एमाले)

बेदुराम भुसाल  (खुल्‍ला, काठमाडौं)  (एमाले)

रामचन्द्र राई दनुवार (अल्‍पसंख्यक, मकवानपुर)  (एमाले)

प्रदेश ४

प्रदेश ४ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

दिपा गुरुङ(एमाले)

शान्तिकुमारी अधिकारी जिसी(एमाले)

रामबहादुर थापा(एमाले)

गणेशप्रसाद तिमिल्सिना(एमाले)

वृन्दा देवी आले राना(कांग्रेस)

जीतबहादुर नेपाली(कांग्रेस)

प्रकाश पन्थ(कांग्रेस)

सुरेन्द्रराज पाण्डे(कांग्रेस)

मिना पुन(राष्ट्रिय जनमोर्चा)

कृष्णप्रसाद शर्मा अधिकारी(राष्ट्रिय जनमोर्चा)

खिमकुमारी विक(माओवादी केन्द्र)

दिनानाथ शर्मा(माओवादी केन्द्र)

प्रदेश ५

प्रदेश ५ मा जम्मा ११ जनाको उम्मेदवारीले दर्ता गराएका छन्।

खिमलाल भट्टराई (एमाले)

रामलखन हरिजन (एमाले)

मिना वुढा (एमाले)

कोमल वली (एमाले)

अनिता देवकोटा (कांग्रेस)

लुटबहादुर खत्री(कांग्रेस)

मैकलाल वाल्मीकी(कांग्रेस)

दुर्गा प्रसाद उपाध्याय (कांग्रेस)

चन्द्रबहादुर खड्का (माओवादी केन्द्र)

रश्मीराज नेपाली (राष्ट्रिय जनमोर्चा)

प्रदेश ६

प्रदेश ६ मा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

नन्दा चपाई(एमाले)

ठगेन्द्र पुरी(एमाले)

भैरवसुन्दर श्रेष्ठ(एमाले)

नरपति लुहार(एमाले)

कविता बोगटी(एमाले)

कालिबहादुर मल्ल(माओवादी केन्द्र)

जीवन बुढा(माओवादी केन्द्र)

यूटोन तामाङ्ग(माओवादी केन्द्र)

गोपालप्रसाद शर्मा(कांग्रेस)

मृतलाल सार्की(कांग्रेस)

सुर्यदेवी मल्ल(कांग्रेस)

विष्णुबहादुर शाही(कांग्रेस)

 प्रदेश ७

प्रदेश ७ मा १० जनाले उम्मेदवारी दिएका छन्।

एमालेबाट शेरबहादुर कुवर, कमला ओली र इन्दु कडरिया, माओवादी केन्द्रबाट हरिराम चौधरी र नेपाली कांग्रेसका बद्रीप्रसाद पान्डे तथा तारादेबी भट्टले मनोनयन दर्ता गराएका छन् ।

  • १० माघ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !