वामगठबन्धनमा मिल्यो भागवण्डा

आजभोलि

काठमाडौं दुई वाम गठबन्धन नेकपा एमाले माओवादी केन्द्रबीच सरकार  निर्माणका विषयमा भागवण्डा मिलेको आइतबार बसेको कार्यदलको बैठकले यस्तो टुंगो लगाएको हो प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख सभापतिको भागबण्डा टुंगो लगाएको आइतबार बसेको कार्यदलको बैठकले यस्तो टुंगो लगाएको हो कार्यदलको बै

प्रदेशको , , मा एमालेका मुख्यमन्त्री रहनेछन् भने मा माओवादी केन्द्रका मुख्यमन्त्री चयन गरिनेछन् त्यसैगरी प्रदेश नम्बर मा सभामुख माओवादी केन्द्रको रहनेछ भने बाँकी रहेका प्रदेशमा एमालेले सभामुख आफ्नो पार्टीको बनाउनेछ

त्यसैगरी उपसभामुखमा नम्बर प्रदेशमा एमालेका रहनेछन् भने बाँकी रहेका प्रदेशमा माओवादी केन्द्रका उपसभामुख रहनेछन् दुई पार्टीबीच प्रदेशमा सरकार बनाउँदा ७० ३० प्रतिशत कायम गरिने सहमति पनि भएको

प्रदेशमा सरकार निर्माण गर्दा देखि ११ नबढ्ने गरी बनाउन कार्यदलले सुझाव पनि दिएको सोही आधारमा एमालेले ७० माओवादी केन्द्रले ३० प्रतिशत भागबण्डा गर्नेछन्

  • १५ माघ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या