राष्ट्रियसभाको अन्तिम निर्वाचन परिणाम सार्वजनिक (नामावली सहित)

आजभोलि

काठमाडौं । राष्ट्रियसभा सदस्यको अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएको छ | राष्ट्रियसभा सदस्यका कुल ५९ सिटमध्ये ५६ जना निर्वाचित भएका छन् ।  बाँकी  ३ जना सरकारले मनोनयन गर्ने छ ।
राष्ट्रियसभा सदस्यमा २४ जना निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने बुधवार ३२ सिटका लागि मतदान भएको हो ।
प्रदेश २ मा कूल ८ सिटमध्ये सबैजना निर्विरोध निर्वाचित भएका थिए भने बुधवार प्रदेशनम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान भएको थियो । 

 

विजयी उम्मेदवार  

प्रदेश १

एमाले

१) नैनकला ओझा 

२) हरिचरण शिवाकोटी

३) पर्शुराम मेघी गुरुङ 

४) खेम नेपाली

५) अगमप्रसाद वान्तवा

कांग्रेस

१) सरिता प्रसाईं (कांग्रेस)
२) रमेशजंग रायमाझी (कांग्रेस)

माओवादी केन्द्र

१) बिना पोखरेल 

प्रदेश २

राजपा

१) रमेश यादव

२) वृशेषचन्द्र लाल

फाेरम

१) रामप्रित पासवा

२) प्रमिलाकुमारी यादव

कांग्रेस

१) मुक्ताकुमारी यादव

२) जितेन्द्र देव

एमाले

१) सुमन प्याकुरेल

माओवादी  केन्द्र

१) शशिकला दाहाल 

 प्रदेश ३
एमाले
१) दिलकुमारी रावल
२) सिंहबहादुर विश्वकर्मा
३) रामचन्द्र राई
४) बलराम प्रसाद बास्कोटा
५) उदय शर्मा
कांग्रेस
१)    धनकुमारी खतिवडा
२)    राधेश्याम अधिकारी 

माओवादी केन्द्र 
-रामबहादुर थापा ‘बादल’

प्रदेश ४
कांग्रेस
१) प्रकाश पन्थ
२) बिन्दादेवी आले
३) सुरेन्द्र राज पाण्डे 

एमाले 
१)    दीपा गुरुङ
२)    शान्ती कुमारी अधिकारी
३)    गणेश प्रसाद तिमल्सेना
माओवादी केन्द्र 
१)    खिम कुमारी बिक
२)    दीनानाथ शर्मा  


प्रदेश ५
एमाले
१) कोमल वली
२) मीना बुढा
३) रामलखन चमार
४) खिमलाल भट्टराई

कांग्रेस
१) अनिता देवकोटा
२) दुर्गाप्रसाद उपाध्याय
माअाेवादी केन्द्र
१) राजकुमार कुँवर
२) चन्द्रबहादुर खड्का

प्रदेश ६
एमाले
१)    नरपति लुहार
२)    कविता बोगटी
३)    नन्दा शर्मा
४)    भैरव सुन्दर श्रेष्ठ
५)    ठगेन्द्र प्रकाश पुरी
माअाेवादी केन्द्र
१)    जीवन बहादुर बुढा
२)    युटुल लामा
३)    कालीबहादुर मल्ल 

प्रदेश ७
एमाले
१) चक्रप्रसाद स्नेही
२) कमला ओली
३) इन्दु कडेरिया विष्ट
४) शेरबहादुर कुँवर

कांग्रेस
१) बद्रीप्रसाद पाण्डे
२) तारादेवी भट्ट
माअाेवादी केन्द्र
१) हरिराम चौधरी
२) महेशकुमार महरा

  • २४ माघ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !