काँग्रेसको अाकस्मिक बैंठक बस्दै

आजभोलि

काँग्रेसको अाकस्मिक बैंठक बस्दै

काठमाडौं नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैंठक अाज बस्ने भएको  

कांग्रेसले अाजका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैंठक बोलाएको हो मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैंठक विहान बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेशसभाको गठन सञ्चालनसम्बन्धि छलफल गर्न एक दिनका लागि बैंठक बोलाइएको जानकारी दिएका छन्  

  • २६ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !