हैण्डपम्प निर्माण हुने भएपछि विद्यार्थीहरु हर्षित

आजभोलि

शैलेन्द्र झा रौतहट श्रीदेवी माध्यमिक विद्यालय सखुअवामा खानेपानीको लागि हैण्डपाम्प जडान शूरु हुन थालेपछि विद्यार्थीहरु हर्षित भएका छन्

विद्यालयमा खानेपानीको अभाव रहेकोले विद्यार्थीलाई तिर्खा लाग्दा विद्यालय वाहिर गएर पानी खानु परेको बाध्यतलाई हटाउन खानेपानीको लागि हैण्डपम्प जडान गर्न लागेको प्रधानाध्यापक बुनीलाल प्रसाद यादवले बताएका छन् विद्यालयमा हैण्ड पाम्प रहेपनि खानेयोग्य पानी नरहेकोले विद्यार्थीहरुलाई समस्या हुँदै आएको थियो

अार्थिक अभाका कारण हैण्डपाम्प जडान हुन नपाएको विद्यालयले जनाएको थियो प्रधानाध्यापक यादवको सक्रियतामा भएको पहलले खाने योग्य हैण्डपम्प जडान शुरु भएको हो अभियान नेपालको सहयोगमा खानेपानीको समस्या हटने बताएका छन्

यसैगरी विद्यायलमा विधुत जडान नभएकोले कम्प्युटर संचालनमा समस्या आएकोलाई समाधान गरेको प्रधानाध्यापक यादवले बताए वडा अध्यक्षसँग विधुत जडानको लागी पहल गरेको प्रअ यादवले बताएका हुन विद्यालयका कोठा निर्माणधिन लाई निर्माणका लागी माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र यादवलाई गुहारेको प्रअ यादवले बताएका छन नगर प्रमुख यादवको पहलमा निर्माणधिन कोठा अव निर्माण हुने नगर प्रमुख यादवले प्रतिवद्धता जनाएको

  • २६ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या