दिल्लीको ट्‌वीटर ह्मन्डलमा सन्दीप

आजभोलि

काठमाडौं नेपालका युवा स्पिनर सन्दीप लामिछानेले गरेको उत्कृष्ट प्रदर्शनको इन्डियन प्रिमियर लिग क्लब दिल्ली डेयर डेभिल्सले प्रसंसा गरेको छ।आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत जारी  नामिबियाविरुद्बको खेलमा सन्दीपको खेलको दिल्ली डेयर डेभिल्सले प्रसंसा गरेको हो

दिल्लीले गत साता सन्दिपलाई आइपिएलका लागि आबद्ध गरेको थियो।

अहिले भइरहेको नामिबिया नेपालबीचको खेलमा सन्दिपले . ओभरमा दुई मेडन राखेर १८ रन खर्चँदैचार विकेट लिएका थिए।

सन्दिपको कसिलो बलिङपछि नामिबिया ३४ ओभर दुई बलमा एक सय ३८ रनमा समेटिएको थियो।

  • २६ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !