दिल्लीको ट्‌वीटर ह्मन्डलमा सन्दीप

आजभोलि

काठमाडौं नेपालका युवा स्पिनर सन्दीप लामिछानेले गरेको उत्कृष्ट प्रदर्शनको इन्डियन प्रिमियर लिग क्लब दिल्ली डेयर डेभिल्सले प्रसंसा गरेको छ।आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत जारी  नामिबियाविरुद्बको खेलमा सन्दीपको खेलको दिल्ली डेयर डेभिल्सले प्रसंसा गरेको हो

दिल्लीले गत साता सन्दिपलाई आइपिएलका लागि आबद्ध गरेको थियो।

अहिले भइरहेको नामिबिया नेपालबीचको खेलमा सन्दिपले . ओभरमा दुई मेडन राखेर १८ रन खर्चँदैचार विकेट लिएका थिए।

सन्दिपको कसिलो बलिङपछि नामिबिया ३४ ओभर दुई बलमा एक सय ३८ रनमा समेटिएको थियो।

  • २६ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !