डोरमणी गणतन्त्र नेपालको पहिलो मुख्यमन्त्री

आजभोलि

मुख्यमन्त्री

मकवानपुर । नेकपा एमाले संसदलीय दलका नेता डोरमणी पौडेल प्रदेश नम्बर ३ मुख्यमन्त्रीमा नियुक्ति भएको छन् । उनलाई प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको हो । नेकपा ९एमाले० प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेल गणतन्त्र नेपालको पहिलो मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिएका छन् । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ । उनी संसदीय दल नेतामा एमालेकी अष्टलक्ष्मी शाक्यलाई हराए निर्वाचित भएका थिए ।

  • २८ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !