डोरमणी गणतन्त्र नेपालको पहिलो मुख्यमन्त्री

आजभोलि

मुख्यमन्त्री

मकवानपुर । नेकपा एमाले संसदलीय दलका नेता डोरमणी पौडेल प्रदेश नम्बर ३ मुख्यमन्त्रीमा नियुक्ति भएको छन् । उनलाई प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको हो । नेकपा ९एमाले० प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेल गणतन्त्र नेपालको पहिलो मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिएका छन् । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ । उनी संसदीय दल नेतामा एमालेकी अष्टलक्ष्मी शाक्यलाई हराए निर्वाचित भएका थिए ।

  • २८ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !