कांग्रेसले समानुपातिक सूची टुंग्यायो : यी हुन समानुपातिक सांसदहरु

आजभोलि

कांग्रेसले समानुपातिक सूची टुंग्यायो : यी हुन समानुपातिक सांसदहरु

नेपाली  कांग्रेसले प्रतिनिधि सभामा समानुपातिकमा पर्नेहरुको नामावली छनोट गरिएको छ । पार्टीबाट छनोट गरिएको प्रतिनिधि सभासद्हरुको नामावली यस प्रकार रहेको छ ।

खस/आर्य (पुरुष)
बालकृष्ण खाँड
दिलेन्द्र बडु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

आदिवासी जनजाति
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा

दलित
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

मधेसी
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

महिला (खस/आर्य)
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

महिला (जनजाति)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
सुवर्ण ज्वारचन

महिला (दलित)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

महिला (मधेसी)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारू
पद्यमनारायण चौधरी

मुस्लिम
अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र
जयपति रोकाय

  • २८ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !