युएई विरूद्ध नेपालको शानदार विजय

आजभोलि

काठमाडौं अाज भएको विश्व क्रिकेट लिग डिभिजन मा नेपालले युएईलाई विकेटले पराजित गर्दै शानदार विजय हासिल गरेको नेपाली टीमका कप्तान पारस खड्काको अर्ध शतसँगै नेपालले युएईलाई पराजित गरेको हो

नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपाललाई युएईले सय १५ रनको लक्ष्य दिएको थियो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रन प्रहार गरेका थिए खेलमा आरिफ शेखले १६ रन, रोहितकुमार पौडेलले १२ रन, सोमपाल कामीले १० रन  जोडेका थिए नेपालका अन्य ब्याट्सम्यानले दोहरो अंक छुन सकेनन्।

नेपालका लागि सोमपाल कामीले , सन्दीप लामिछानेले कप्तान पारस खड्काले विकेट लिएका थिए भने करन केसीले विकेट लिएका थिए

युएईका लागि मोहम्मद नावी अमिर हायातले विकेट लिएका थिए त्यस्तै रोहन मुस्तफा सहिमन अनवरले विकेट लिएका थिए

नेपालका बलरसामु युएई पूरा ओभर नखेली ३१ ओभरमा नै अल आउट भएको थियो। युएईका लागि सहिमन अनवरले सर्वाधिक ३० रन बनाएका थिए

यो जीतसँगै नेपाल समूहको शीर्ष मा पुगेको खेलमा तीनवटैमा विजय हासिल गरेको क्यानाडा समूहको शीर्ष स्थानमा रहेको शीर्ष दुईमा रहन सफल हुने टोली बढुवा भएर आइसीसी क्रिकेट वर्ल्डकप २०१८ को क्वालिफायरमा सहभागि हुन पाउनेछन्।

लिग चरणका खेलबाट शीर्ष भित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागि हुनेछ

नेपालले सोमबार केन्या बुधबार लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ। 

  • २८ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या