नेपालको चमत्कारिक जित, करण केसी बने हिरो

आजभोलि

काठमाडौं अाइसिसि बल्ड डिभिजन लिग को अाज भएको  क्यानाडासँगको खेलमा नेपालले अपत्यारिलो जित हासिल गरेको नेपालका करण केसीले अन्तिम अोभरमा एक छक्का एक रनका साथ नेपाललाई विजय गराएका हुन् । नेपालले क्यानाडालाई विकेटले हराएको

नेपाललाई अन्तिम अोभरमा ८ रन अावश्य थियो जुन करणले सन्दीप लामिछानेको साझेदारीमा अपत्यारिलो ढंगले पूरा गर्दै नेपाललाई विजय गराए ।

नेपाललाई क्यानाडाले ५० अोभर मा विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएकोमा नेपालले ५० अोभरमा विकेट गुमाउँदै लक्ष्य चुमेको थियो नेपालले बल बाँकी रहँदा १९५ रन बनाएको थियो अाजको खेलमा करण केसीले सर्वाधिक ४२ रन जोडेका थिए उनले ३१ बलमा चौका छक्का प्रहार गरेका थिए

नेपाल यस जित सँगै वल्ड कप छनौट खेलमा छनौट भएको छ ।

  • २ फाल्गुन २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या