के प्रहरीलाई कानुन लाग्दैन?

आजभोलि

सन्दिप योगी, बर्दिया। लोकतान्त्रिक गणतन्त्र नेपालमा कानुनभन्दा माथी कोहि पनि छैन तर बर्दियामा भने कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीलेनै कानुनको खिल्ली उडाएको दृश्य सामान्य जस्तो भैसकेको कानुनी राज्यमा कानुन सबैलाई लागू हुनु पर्ने हो तर बर्दियाको गुलरियामा भने प्रहरीहरु बिना हेल्मेट बर्दिमा मोटरसाइकलम सवार गरिरहेका हुन्छन्

प्रहरीको बर्दिको खिल्ली उडाउँदै प्राय प्रहरीहरु बिना हेल्मेट बजारमा दगुडी रहेका हुन्छन तर उनिहरुलाई कारबाही कस्ले गर्ने? प्रहरी आफै अनुशासित नभएर बर्दिमै कानुनको धज्जी उडाउँदा यहाँका जनता भने आक्रोशित भएका छन्

बर्दिया गुलरिया नगरपालिका वडा नंबर बस्ने बिबेक कुमार परवाल भन्छनके प्रहरीलाई नियम, कानुन लाग्दैन? हामिले यहि गल्ती गरेको भए ट्राफिकले ५०० देखि १५०० सम्म जरीवाना गर्ने थियो तर प्रहरीहरु भने बिना हेल्मेट हिँड्छन कहिलेकाहिँ बर्दिमै दादागिरिको शैलिमा तीन जना सम्म बसेर कुदेका हुन्छन् के कानुन हामिलाई मात्र लाग्ने हो?

  • ३ फाल्गुन २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या