अोली बने नेपालका ४१ अौँ प्रधानमन्त्री

आजभोलि

काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी अोली नेपालका ४१ अौँ प्रधानमन्त्री बनेका छन् राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा बमोजिम ओलीलाई विहीबार प्रधानमन्त्री नियुक्त गरेका हुन्

अोलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले माओवादी केन्द्रले बिहीबार राष्ट्रपतिसमक्ष बहुमतको दाबीसहित समर्थनको पत्र बुझाए अनुसार राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्

अोलीले ३० दिनभित्र सदनमा विश्वासका मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रवाधान रहेको

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा बमोजिम प्रधानमन्त्रीको सिमारीसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन समेत गरेकी छिन्

  • ३ फाल्गुन २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या