९०औं ओस्कार अवार्डः गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशक

आजभोलि

एजेन्सी । २०१८ को अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९०औं ओस्कार अवार्डमा १३ विधाका लागि मनोनयनमा परेको द सेप अफ वाटरले प्रोडक्सन डिजाइन र संगीततर्फको अवार्ड पनि जितेको छ । गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

सर्वोत्कृष्ट अभिनेता ‘डार्केस्ट आवर’बाट गेरी ओल्डम्यान बनेका छन् भने फ्रान्सेस म्याकडोरम्यान्ड ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

स्पेनिस फिल्म ‘द फेन्टास्टिक वुमन’ सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भएको छ ।

  • २१ फाल्गुन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !