९०औं ओस्कार अवार्डः गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशक

आजभोलि

एजेन्सी । २०१८ को अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९०औं ओस्कार अवार्डमा १३ विधाका लागि मनोनयनमा परेको द सेप अफ वाटरले प्रोडक्सन डिजाइन र संगीततर्फको अवार्ड पनि जितेको छ । गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

सर्वोत्कृष्ट अभिनेता ‘डार्केस्ट आवर’बाट गेरी ओल्डम्यान बनेका छन् भने फ्रान्सेस म्याकडोरम्यान्ड ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

स्पेनिस फिल्म ‘द फेन्टास्टिक वुमन’ सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भएको छ ।

  • २१ फाल्गुन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !