दलको उपनेतामा गच्छदारको ‘न्यू इन्ट्री’: निधीलाई झड्का

आजभोलि

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय बन्नेछ । उनले आफू दलको नेतामा चुनिए लगत्तै गच्छदारलाई उपनेतामा मनोनित गरेका हुन् । गच्छदारको इन्ट्रीसँगै कांग्रसभित्रको समिकरण बदलिएको छ ।

यस अघि सभापति देउवाका नजिक मानिए विमलेन्द्र निधी निर्वाचन पराजयसँगै कमजोर भएका हुन् । उनलाई सभापति देउवाले उपभापतिमा मनोनित गर्ने हल्ला चले पनि पछिल्लो समयमा सभापति देउवासँग उनको सम्बन्ध चिसिदै गएको जनाइएको छ ।

सोमरबार नै प्रमुख सचेतक तोकिने भनिए पनि सहमित नभएको कारण तोकिएन । सोमवार विहानको बैठकमा मिनेन्द्र रिजाललाइै तोक्ने सहमति भए पनि आन्तरिक कारणले मनोनित गर्न सकिएन ।

संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ ।

  • २१ फाल्गुन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !