४ महिनामा बिक्री भयो ह्वावे नोभा 2i ५० हजार सेट

आजभोलि

ह्वावेको नोभा 2i महिनामै ५० हजार सेट बिक्री भएको ह्वावेको नोभा 2i ले नोभेम्बर महिनामा लन्च भएदेखि नै धेरैको ध्यानाकर्षण गर्न सफल भएको थियो

नोभा 2i आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको कम्पनीले जनाएको काठमाडौंका विभिन्न बजारका ग्राहकरुको प्रतिक्रीया अनुसार नोभा 2i, आफ्नो फोटोग्राफी शानदार फुलभ्यु डिस्प्लेका कारण सबैभन्दा रुचाइएको स्मार्टफोन बनेको

नेपाली बजारले ह्वावेको नोभा 2i को दुवै तर्फ भएको डुअल क्यामराहरुलाई निकै मन पराएका छन् ब्लर ब्याकग्राउण्डका साथ यसले Bokeh इफेक्ट दिन्छ उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ फ्ल्यास

नोभा 2i नेपालको एक मात्र स्मार्टफोन हो, जसमा वटा क्यामराको साथ स्लीम दभशभ डिस्प्ले , जुन साँच्चै नै उत्कृष्ट नोभा 2i ले मिडरेन्ज विधामा आफ्ना सबै समकालीन प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै नेपाली बजारमा आफ्नो विधामा सर्वाधिकमा बिक्री हुने स्मार्टफोन बनेको

नोभा 2i मा . इन्चको फुल HD+ डिस्प्ले , जुन बजारमा उपलब्ध कुनै पनि मिडरेन्जको फोनहरुमा पाइदैन यो फोनको मेटल फिनिस बडिले यसलाई प्रिमियम लुक दिन्छ यसको १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले यसलाई हाईएन्डको स्मार्टफोन जस्तै देखिन मद्दत गर्छ

  • ३० फाल्गुन २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !