प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल

आजभोलि

सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त गरिएको छ । उनलाई राज्यमन्त्री सरहको सुबिधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो

अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक हुन भने त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा विद्याावारिधी गर्ने पहिलो व्यक्ति हुन् । अर्याल यसअघि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष र महाप्रबन्धक पनि रहेका थिए ।

उनीको लामो समय मानवअधिकार क्षेत्रमा संलग्न रहेको थियो । मानवअधिकारवादी संस्था इन्सेकमा महासचिव भएर मानवअधिकारको क्षेत्रमा योगदान पुर्याएका थिए । उनले मानवअिधकारको क्षेत्रमा पत्रकारिताको शुरुआत गरेका थिए ।

सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त समेत गरेको छ ।

  • १२ चैत्र २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !