प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल

आजभोलि

सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त गरिएको छ । उनलाई राज्यमन्त्री सरहको सुबिधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो

अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक हुन भने त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा विद्याावारिधी गर्ने पहिलो व्यक्ति हुन् । अर्याल यसअघि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष र महाप्रबन्धक पनि रहेका थिए ।

उनीको लामो समय मानवअधिकार क्षेत्रमा संलग्न रहेको थियो । मानवअधिकारवादी संस्था इन्सेकमा महासचिव भएर मानवअधिकारको क्षेत्रमा योगदान पुर्याएका थिए । उनले मानवअिधकारको क्षेत्रमा पत्रकारिताको शुरुआत गरेका थिए ।

सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त समेत गरेको छ ।

  • १२ चैत्र २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !