सामाजिक संजालमा आलोचनापछि कांग्रेसले खुमबहादुरको बारेमा चासो लियो

आजभोलि

काठमाडौं । सामाजिक संजालमा आलोचना भएपछि नेपाली कांग्रेसले आफ्ना नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखक लाई पठाउने निर्णय गरेको छ । दुबै जना नेत मंगलबार भारत जाने भएका छन्। खड्का लामो समयदेखि भारतमा उपचारत छन् ।

खड्का लामो समयदेखि मृगौला र नशाको समस्याबाट पीडित छन्। गत फागुनदेखि खड्का भारतस्थित अस्पतालमा उपचार गराइरहेका छन्। बैठकले खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

खड्काको भेन्तिलेटरमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न आइतवार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अस्पताल पुगेका थिए ।

  • १२ चैत्र २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !