सामाजिक संजालमा आलोचनापछि कांग्रेसले खुमबहादुरको बारेमा चासो लियो

आजभोलि

काठमाडौं । सामाजिक संजालमा आलोचना भएपछि नेपाली कांग्रेसले आफ्ना नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखक लाई पठाउने निर्णय गरेको छ । दुबै जना नेत मंगलबार भारत जाने भएका छन्। खड्का लामो समयदेखि भारतमा उपचारत छन् ।

खड्का लामो समयदेखि मृगौला र नशाको समस्याबाट पीडित छन्। गत फागुनदेखि खड्का भारतस्थित अस्पतालमा उपचार गराइरहेका छन्। बैठकले खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

खड्काको भेन्तिलेटरमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न आइतवार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अस्पताल पुगेका थिए ।

  • १२ चैत्र २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !