जापानमा एक नेपाली कामदारको मृत्यु

आजभोलि

जपान । जापनमा एक नेपाली कामदारको मृत्यु भएको छ । सुरज थापाी सिन्घुपाल्चोक सुनकोशी गाउपालिकाका बासिन्दा हुन । उनी २५ वर्षका थिए । जापानस्थित गुन्माकेन भन्ने स्थानमा उनको मृत्यु भएको हो । उनी ५ बर्ष पहिले जापानमा कामदारको रुपमा काम गर्दै आइरहेका थिए ।

आएका ७ बर्ष पहिले बिधार्थीमा आएका थापा जापानमा सेन्मोन गाक्को सकेर अहिले वर्किङ भिषामा काम गरिरहेको बुझिएको छ । गुन्मा केनबाट रामकृष्ण भण्डारीले जानकारी दिए अनुसार हिजो बेलुका कामबाट फर्की राम्रैसंग सुतेको आज बिहान काममा किन आएन भनेर भनेर कम्पनिबाट बुझ्न खोज्दा फोन नउठेपछि उनको साथीलाइ सम्पर्क गरि रुममा गएर हेर्दा मृतक अबस्थामा भेटिएको बुझिएको छ ।

भण्डारीका अनुसार सेन्मोन गाक्को सकेर भर्खर उनि वोर्किंग भिषा परिबर्तन गरि काममा लागेका थिए ।

  • ९ असार २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !