एसईईको परिक्षाफल प्रकाशित ( रिजल्ट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस)

आजभोलि

भक्तपुर । २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिवार माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ ।

उक्त परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । जसमा ए प्लस ग्रेड प्राप्त गर्ने १४ हजार २३४ जना र ए प्राप्त गर्ने ४६ हजार १३० जना परिक्षार्थी रहेका छन् । त्यस्तै बी प्लस प्राप्त गर्ने ५९ हजार ३७, बी प्राप्त गर्ने ७० हजार ५१२ र सी प्लस प्राप्त गर्ने ६१ हजार ८७० जना रहेका छन् । सी ल्याउने एकलाख एक हजार ४३, डी प्लस ल्याउने ३५ हजार ५८४ र‘डी ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

नजिताका लागि यहाँ क्लिक गर्नुहोस्

www.see.ntc.net.np

www.ncell.axita.com

www.edusanjal.com

www.edukhabar.com

www.result.soce.gov.np

  • ९ असार २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !