एसईईको परिक्षाफल प्रकाशित ( रिजल्ट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस)

आजभोलि

भक्तपुर । २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिवार माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ ।

उक्त परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । जसमा ए प्लस ग्रेड प्राप्त गर्ने १४ हजार २३४ जना र ए प्राप्त गर्ने ४६ हजार १३० जना परिक्षार्थी रहेका छन् । त्यस्तै बी प्लस प्राप्त गर्ने ५९ हजार ३७, बी प्राप्त गर्ने ७० हजार ५१२ र सी प्लस प्राप्त गर्ने ६१ हजार ८७० जना रहेका छन् । सी ल्याउने एकलाख एक हजार ४३, डी प्लस ल्याउने ३५ हजार ५८४ र‘डी ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

नजिताका लागि यहाँ क्लिक गर्नुहोस्

www.see.ntc.net.np

www.ncell.axita.com

www.edusanjal.com

www.edukhabar.com

www.result.soce.gov.np

  • ९ असार २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !