प्रदेश २ ले मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलक्ध गराउने

आजभोलि

जनकपुर प्रदेश को सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलक्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुलाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए।

त्यसैगरी, प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गर्ने प्रदेश सरकारले निर्णय गरेको छ। मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ। 

बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कानुनी सहायता अधिकृतको नियुक्ति तथा सेवा, शर्त सम्बन्धी निर्देशिका, २०७५ लाई स्वीकृति प्रदान गरेको छ।

  • ११ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !