प्रदेश २ ले मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलक्ध गराउने

आजभोलि

जनकपुर प्रदेश को सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलक्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुलाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए।

त्यसैगरी, प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गर्ने प्रदेश सरकारले निर्णय गरेको छ। मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ। 

बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कानुनी सहायता अधिकृतको नियुक्ति तथा सेवा, शर्त सम्बन्धी निर्देशिका, २०७५ लाई स्वीकृति प्रदान गरेको छ।

  • ११ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !