स्पेन र पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

आजभोलि

काठमाडौं। विश्वकप फुटवल अन्तरगत स्पेन र पोर्चुगल नकआउट चरण अर्थात अन्तिमा १६ मा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको खेलमा बराबरी खेल्दै स्पेन र पोर्चुगलले समुहका तीन खेलबाट ५-५ अंक जोड्दै अन्तिमा १६ मा प्रवेश गरेका हुन ।

मंगलवार भएको समुह बी को खेलमा स्पेनले मोरक्कोसँग २-२ गोलको बराबरी खेलेको थियो । ९० मिनेटसम्म २१ ले पछि परेको स्पेनका लागि ईयागो आसपासले ईन्जुरी समयमा बराबरी गोल गरेका हुन् । बराबरीपछि स्पेन समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ । अर्को चरणमा स्पेनले समुह ए को उपविजेता रुसको सामना गर्नेछ ।

मंगलवार नै भएको अर्को खेलको १४ औं मिनेटमा मोरक्कोका खालिद बौताएबले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

१९ औं मिनेटमा ईस्कोले एक गोल फकाउँदै खेल बराबरी गरे । दोस्रो हाफको ८१ औं मिनेटमा योसुफ एन नेसिरीले एक गोल गरेपछि खेलमा मोरक्कोले दोस्रो पटक अग्रता लियो ।

  • १२ असार २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !