गृहमन्त्री ज्यू ‘यो उत्तर कोरिया होइन नेपाल हो’ – कांग्रेस प्रवक्ता शर्मा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रालयले लगाएको निषेधाज्ञा तोड्ने जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माइतीघरको लगायत देशभर लगाएको निषेधाज्ञा तोडिने चेतावनी दिएका छन्। गृहमन्त्रालय काठमाडौं लगायत देशका ७७ आटै जिल्लामा मुख्य मुख्य स्थानमा निषेधाज्ञा लगाएको थियो ।

यो नेपाली जनताको भेला हुने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाएको छ । प्रवक्ता शर्मानले अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विजर्लेण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ। तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो निर्णयको नियतमा खोट छ

गृह मन्त्रालयले साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जनाएको छ । यसको नागरिक समाज तथा अन्य राजनीतिक दलहरुले पनि बिरो्ध जनाएका छन् । नागरिक समाज पनि यसको विरुद्धमा आन्दोलन गर्ने तयारी गरिहेको छ ।

  • १५ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !