ब्राजिल क्वाटर फाइनलमा, मेक्सिको बाहिरियो

आजभोलि

काठमाडौं । ब्राजिल क्वाटर फाइनलमा पुगेको छ । आज भएको खेलमा ब्राजिलले मेक्सिको २-० ले हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बराबरी भएपनि दोस्रो हाफमा ब्राजिलले गोले गरेर अग्रता कायृ गरेको थियो । ब्राजिलका लागि पनेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए ।

खेलको ५१ औँ मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले टच गरेर जालीको दिशा दिएपछि ब्राजिलले अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिम दोस्रो हाफमा आक्रमक भएको अवस्थामा ब्राजिलले अग्रता लिएको थियो । फर्मिन्होले नेमारको पासमा खेलको ८८ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए ।

मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरेका थिए । तर, ब्राजिलले पनि मेक्सिकोको डी बस्कमा केही राम्रा दबाब दिन सके न ।

  • १८ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !