काठमाडौंमा खोलाले बगाएर एकको मृत्यु (भिडियो सहित)

आजभोलि

काठमाडौं   भारी वर्षाका कारण आएको भेलले बगाएर काठमाडाैमा एक जनाको मृत्यु भएको सोमवार दिउँसो धर्मस्थलीमा खोला तर्नेक्रममा काभ्रेका प्रकाश पुराकोटीको मृत्यु भएको हाे

पुराकोटी धर्मस्थलीमा घर बनाउने काम गर्दै आएका थिए धर्मस्थलीबाट खोलाले बगाएका उनलाई मृत अवस्थामा झन्डै तीन किलोमिटर तल सेशमती पुल नजिकबाट निकालिएको थियो

Posted by धादिङे रेग्मी on Monday, July 2, 2018

  • १८ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या