को बन्छ, विश्व विजेता ? यस्तो छ महाभिडन्त तालिका

आजभोलि

रुस । विश्वकप जतिजति अन्तिम अन्तिम हुँदै छ, त्यति नै रोचक हुँदैछ । विश्व फुटबलका पण्डितको भविश्यबाणी फेल खाँदै नयाँ नयाँ परिणाम देखा परेका छन् । निकै चर्चामा रहेका अर्जेन्टिना, जर्मनी लगायतका देश बाहिरिएका छन् । उरुग्वे, रुस तथा स्वीडेन जस्ता देशले विश्वबजारमा तहल्का फिटेका छन् । र,क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जुन निकै रोचक रुपमा हेरिएको छ ।

अन्तिम ८ राष्ट्र मात्र रुसमा भइरहेका २१ औ विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।

क्वाटरफाइनलको आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।क्वाटरफाइनलको खेल निकै रोचक तथा प्रतिक्षारत रहेको छ । फुटबलप्रेमीहरु शुक्रवारलाई पर्खिरहेका छन् । क्वाटरफाइनलको खेलतालिका यस प्रकार रहेका छन् ।


१. उरुग्वे–फ्रान्स, जुलाई, ६
२.ब्राजिल–बेल्जियम, जुलाई, ६
३.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७
४.रुस–क्रोएसिया जुलाई ७

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !