को बन्छ, विश्व विजेता ? यस्तो छ महाभिडन्त तालिका

आजभोलि

रुस । विश्वकप जतिजति अन्तिम अन्तिम हुँदै छ, त्यति नै रोचक हुँदैछ । विश्व फुटबलका पण्डितको भविश्यबाणी फेल खाँदै नयाँ नयाँ परिणाम देखा परेका छन् । निकै चर्चामा रहेका अर्जेन्टिना, जर्मनी लगायतका देश बाहिरिएका छन् । उरुग्वे, रुस तथा स्वीडेन जस्ता देशले विश्वबजारमा तहल्का फिटेका छन् । र,क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जुन निकै रोचक रुपमा हेरिएको छ ।

अन्तिम ८ राष्ट्र मात्र रुसमा भइरहेका २१ औ विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।

क्वाटरफाइनलको आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।क्वाटरफाइनलको खेल निकै रोचक तथा प्रतिक्षारत रहेको छ । फुटबलप्रेमीहरु शुक्रवारलाई पर्खिरहेका छन् । क्वाटरफाइनलको खेलतालिका यस प्रकार रहेका छन् ।


१. उरुग्वे–फ्रान्स, जुलाई, ६
२.ब्राजिल–बेल्जियम, जुलाई, ६
३.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७
४.रुस–क्रोएसिया जुलाई ७

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !