अमेरिकाको भर्जिनियामा गोली हानी एक नेपालीको हत्या

आजभोलि

अमेरिका । अमेरिकाको भर्जिनियाको हरन्डन शहरमा गोली हानी एक नेपालीको हत्या भएको लुटेराको बन्दुक प्रहारबाट ४० बर्षिय श्याम बजगाई थरको निधन भएको फेयरफ्याक्स काउन्टी प्रहरी चौकीले जनाएको

प्रहरीले शकास्पद १९ वर्षीय बन्दुकधारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको सुनोको ग्याँस स्टेशनमा बजगाईँलाई गोली हानेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले जनाएको मृतक बजगाईँ सुनोको ग्याँस स्टेशनमा कलर्कको रूपमा काम गर्दथे

हरन्डनको १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा विहान १ : १५ मा घटना घटेको हो प्रहरीका अनुसार बजगाईँको शरीरको माथिल्लो भागमा गोली लागेको

प्रहरीका अनुसार लुट्ने प्रयास गर्ने क्रममा गोली हानीएको हुनसक्ने प्रहरीले जनाएको संधिग्द बन्दुकधारीलाई घटना भएको छोटो समयमा नै प्रहरीले घटनास्थल नजिकैको पार्किंग लटबाट गिरफ्तार गरेको

Sunoco Gas Station Homicide

Early in the morning of July 4, our officers responded to the 13300 block of Franklin Farm Road for an attempted robbery at the Sunoco gas station. Officers quickly identified and arrested the suspect, Mohamed Abdullahi, 19, of Herndon. While checking the gas station, the store clerk, 40 year-old Resham Bajgain, of Herndon, was found unresponsive with upper body trauma. Medics pronounced him dead at the scene. The Office of the Chief Medical Examiner will conduct an autopsy to determine the exact cause and manner of death. Abdullahi is being held without bond.

Posted by Fairfax County Police Department on Wednesday, July 4, 2018

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !