अमेरिकाको भर्जिनियामा गोली हानी एक नेपालीको हत्या

आजभोलि

अमेरिका । अमेरिकाको भर्जिनियाको हरन्डन शहरमा गोली हानी एक नेपालीको हत्या भएको लुटेराको बन्दुक प्रहारबाट ४० बर्षिय श्याम बजगाई थरको निधन भएको फेयरफ्याक्स काउन्टी प्रहरी चौकीले जनाएको

प्रहरीले शकास्पद १९ वर्षीय बन्दुकधारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको सुनोको ग्याँस स्टेशनमा बजगाईँलाई गोली हानेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले जनाएको मृतक बजगाईँ सुनोको ग्याँस स्टेशनमा कलर्कको रूपमा काम गर्दथे

हरन्डनको १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा विहान १ : १५ मा घटना घटेको हो प्रहरीका अनुसार बजगाईँको शरीरको माथिल्लो भागमा गोली लागेको

प्रहरीका अनुसार लुट्ने प्रयास गर्ने क्रममा गोली हानीएको हुनसक्ने प्रहरीले जनाएको संधिग्द बन्दुकधारीलाई घटना भएको छोटो समयमा नै प्रहरीले घटनास्थल नजिकैको पार्किंग लटबाट गिरफ्तार गरेको

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !