बाढी र पहिरोमा २६ जनाले ज्यान गुमाए

आजभोलि

काठमाडौं असार १५ देखि २० गतेसम्ममा मुलुकका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परी २६ जनाले ज्यान गएको सरकारले जानकारी गराएको गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभको बुधबारको बैंठकमा यस्तो जानकारी दिएका हुन्

सदनमा पछिल्ला केही दिनको बाढी पहिरोले पुर्याएको क्षतिको विवरण  बारे जानकारी दिन माग भएपछि गृहमन्त्री थापाले बाढीमा परी जना बेपत्ता भएको झण्डै दर्जन घाइते भएको जानकारी दिए  

उनका अनुसार कैलालमा , बाँकेमा , सिन्धुलीमा , रोल्पामा , चितवनमा , पर्सामा , काठमाडौंमा , सर्लाहीमा , तनहुँमा , उदयुरमा , सिरहामा , दाङमा , मकवानपुरमा , महोत्तरीमा , बर्दियामा बारामा जनाको मृत्यु भएको  

बाढी प्रभावित स्थानमा तत्काल राहत उद्धारको काम सुरु गरिसकेको उनले बताए  

सेना, प्रहरी सम्बन्धित निकाय केन्द्रको युनिटलाई २४ सै घण्टा सतर्क अवस्थामा राखिएको उनले बताए

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या