पौडेल कांग्रेसको आमन्त्रित सदस्यमा मानोनित

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस ले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा पार्टीका युवा नेता किरणराज शर्मा पौडेललाई कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । उनी लामो समयदेखि पार्टीको केन्द्रीय तहमा रहेर काम गर्दै आइरहेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई कांग्रेसको संशोधित र परिमार्जित विधान २०१७ तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको हो । पार्टी सभापतिको टिमा रहेर सहयोग गर्दै आएका युवा नेता पौडेल संगठनमा बलियो नेताको मानिन्छन् ।

  • २६ असार २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !