चाँगुनारायणमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

आजभोलि

भक्तपुर । मझुवा खोलामा आएको पहिरोको कारण एकै परिवारका ३ जनाको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका सुतिरहेको बेलाामा पहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा एकै घरका हजुरबुवा, हजुरआमा र नातिनी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुेनमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामा रहेको प्रहरीले जनाएको छ ।

अझै पनि बस्ती डुबानमा रहेको कारण क्षतिको यकिन हुन नसकेको प्रशासनले जनाएको छ । विवरण लिने तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

  • २८ असार २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !