चाँगुनारायणमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

आजभोलि

भक्तपुर । मझुवा खोलामा आएको पहिरोको कारण एकै परिवारका ३ जनाको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका सुतिरहेको बेलाामा पहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा एकै घरका हजुरबुवा, हजुरआमा र नातिनी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुेनमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामा रहेको प्रहरीले जनाएको छ ।

अझै पनि बस्ती डुबानमा रहेको कारण क्षतिको यकिन हुन नसकेको प्रशासनले जनाएको छ । विवरण लिने तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

  • २८ असार २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !