पशुपतिनाथको महाआरतीमा युवा बढ्दो आर्कषण : महाआरतीका १० उत्कृष्ठ तस्बीर (फोटो फिचर)

आजभोलि

पशुपतिनाथको महाआरतीमा युवा बढ्दो आर्कषण : महाआरतीका १० उत्कृष्ठ तस्बीर (फोटो फिचर)

काठमाडौं । पशुपतिनाथमा हुने आरतिमा पछिल्लो पटक युवा युवातीहरुको ठूलो सहभागिता रहँदै आएको छ । प्रत्येक साँझ बेलुकी ६ः३० बाट शुरु हुने आरती सुन्न युवाहरु पशुपति पुग्ने गरेका छन् । लभगभ ६ बजेबाट आरती सुन्नेका भीड बढ्दै जान्छ । आरती सुन्ने आनन्द लिने युवाहरुले भरीभराउँ हुो गरेको छ । आरती पनि सुन्ने गरी सँगै डेटिङ्गपनि जाने युवाहरुको संख्या पनि बढ्दे गएको छ ।

निकै उल्लासमय बन्ने आरती समयमा वरीपरी स्थान तथा पुशपति मन्दिरको वागमतितिरको स्थानमा मानिसहरुको बाक्लो उपस्थिति रहेको हुन्छ । प्रत्यक्ष गाउने आरतीले पनि भक्तजनहरुलाई अझ आर्कर्षित बनाएको भण्डारीहरुले जनाएका छन् ।

Photo: Lok raj Awasthi/aajavoli.com

  • ३१ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !