समृद्धिका लागि साहित्यको पनि विकास अनिवार्य : प्रधानमन्त्री ओली

आजभोलि

समृद्धिका लागि साहित्यको पनि विकास अनिवार्य : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहित्य क्षेत्रको पनि विकास हुने पर्ने बताए । चन्द्रागीरी हिमवत खण्ड कला साहित्य सम्मिलनको समापन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले भौतिक विकास सँगै साहित्य, संस्कृति, शिक्षा आदि कुराको विकास भएमा समृद्धि हासिल गर्न सजिलो हुने बताउका छन् । “कुनै एक क्षेत्रको मात्र विकास भएर समृद्धि आउन सकदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “समाजलाई समुन्नत बनाउनका लागि हरेक क्षेत्रको विकास आवश्यक छ ।”

प्रधानमन्त्री ओलीले नेपाल कला,साहित्य र संस्कृतीमा नेपाल उहिले देखि नै अब्बल रहेको बताउनुभयो । यसको निरन्तरताका लागि अहिलेको पुस्ताले यसमा ख्याल गर्नुु पर्ने प्रधानमन्त्रीको तर्क छ ।

प्रधानमन्त्री ओलीले सरकार कला र साहित्यको विकाशका लागि सधैं सकारात्मक भएको बताउनुभएको छ । “वर्तमान सरकार कलाकार र साहित्यकारहरुको साथमा छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

  • ३१ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !