पहिचान फेर्दैछ, बालुवाखानीः आधुनिक शहरका १० सुन्दर दृश्य (फोटो फिचर

आजभोलि

पहिचान फेर्दैछ, बालुवाखानीः आधुनिक शहरका १० सुन्दर दृश्य (फोटो फिचर

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा पर्ने बालुवाखानी अहिले जताततै बस्ती नै बस्तीले भरिएको छ । त्यहाँ बस्ती बस्नु भन्दा पहिले काठमाडौंका घर निर्माणका लागि बलुवा ल्याउने स्थानको रुपमा परिचित थियो ।

बढ्दो शहरीकरणका कारण अचेल बालुवाखानीमा बालुवा पाइदैन् । मानव निर्मित ठूल्ठूला बंगलाहरु ठडिएका छन् । न त कतै बालुवा पाइन्छ , न त कतै खानी नै छन् । यसरी आप्mनो परिचय फेर्दै आधुनिक शहर बन्दैछ बालुवाखानी । आजभोलिका प्रधानसम्पादक लोकराज अवस्थीको क्यामरामा आइतवार साँझ कैद गरिएका १० तस्वीरहरु यहाँ राखिएका छ ।

  • १ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !