काठमाडौं । नेपाल प्रहरीले डा. गोविन्द केसीको अनसनमा व्यापक बल प्रयोग गरेको छ । प्रहरीले स्वास्थ्यकर्मी, डाक्टर तथा विरामीमाथि लाठी चार्ज तथा धरपकड समेत गरेको छ । अस्पतालभित्र विरामीको उपचार संलग्न डाक्टर तथा विरामी कुरुवामाथि समेत बल प्रयोग गरेको छ । यसरी गरे प्रहरीले बल प्रयोग ।
Photo: Saroj Shahi