यसरी भयो जुम्लामा अस्पतालभित्र प्रहरी दमनः स्वास्थ्यकर्मीमाथि लाठी चार्ज (फोटो फिचर)

आजभोलि

यसरी भयो जुम्लामा अस्पतालभित्र प्रहरी दमनः स्वास्थ्यकर्मीमाथि लाठी चार्ज (फोटो फिचर)

काठमाडौं । नेपाल प्रहरीले डा. गोविन्द केसीको अनसनमा व्यापक बल प्रयोग गरेको छ । प्रहरीले स्वास्थ्यकर्मी, डाक्टर तथा विरामीमाथि लाठी चार्ज तथा धरपकड समेत गरेको छ । अस्पतालभित्र विरामीको उपचार संलग्न डाक्टर तथा विरामी कुरुवामाथि समेत बल प्रयोग गरेको छ । यसरी गरे प्रहरीले बल प्रयोग ।

Photo: Saroj Shahi

  • ३ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !