प्रधानमन्त्री ओलीलाई देउवाको चेतावनी, यही रवैया रहे कडा आन्दोलन

आजभोलि

काठमाडौं । नेपाल तरुण दलद्वारा काठमाडौंमा आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप तथा लाठी चार्ज गरेको छ । डा. गोवन्द केसीको माग पूरा गर्न सरकारलाई दबाब दिन गरिएको आन्दोलनमा सरकारले दमन गरेपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतानी दिएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप असह्य भएको रहेको बताएका छन् ।

उनले आन्दोलनमाथि भएको दमन रोक्न पनि प्रधानमन्लिाई आग्रह गरेका छन् । दमन नरोके देशभरी आन्दोलन गर्ने बताएका छन् प्रधानमन्त्रीसँगको भेटमा देउवाले डा. गोविन्द केसीका माग पूरा आग्रह समेत गरेका छन् । उनले आफ्नो सरकारले ल्याएको आध्यदेश नै समाधानको उत्तम विक्लप रहेकाले सोहीलाई पारित गर्न पनि भनेका छन् ।

 

आन्दोलनमा घाइतेहरुलाई सिभिल अस्पतालमा भेटेपछि देउवाले सरकारी दमनको भत्सर्ना गरेका छन् । उनले सरकारी रबैयाको कडा आलोचना समेत गरेका छन् ।

  • ५ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !