नेकपाको शिर्ष वरियतामा ओली, प्रचण्ड दोस्रोः एमाले मोडेल पार्टी संरचना हुने

आजभोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान अनुसार पार्टी शिर्ष वरियतामा अध्यक्ष केपी शर्मा ओली हुने भएका छन् । दोस्रो तहमा प्रचण्ड रहने छन् भने पार्टीको शक्तिशाली निकाय सचिवालय हुनेछ ।

पार्टी एकिकरण हुँदा अध्यक्षद्वयले बैठकको अध्यक्षता पालैपालो गर्नै सहमति भएपनि अब संयुक्त रुपमा अध्यक्षता गर्नेछन् । अन्तरिम विधानले आलोपालो बैठकको अध्यक्षता गर्ने प्रावधान हटाइएपछि अब नेकपाको सबैभन्दा शीर्ष वरियतामा केपी ओली रहने भएका छन् ।

उक्त विधान अध्यक्षद्वयले अध्ययन गरी अन्तिम रुप दिएपछि प्रकाशनका लागि पठाइएको छ । यसपछि सबै तह तप्का तथा भातृसंगठनको एकिकरण हुनेछ ।

नेकपाको अन्तरिम विधान १७ अध्याय ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठको रहने पार्टीले जनाएको छ । नियमावली २९ धारासहित ५० पृष्ठको छ ।

नेकपाको विधान तथा नियमावली प्रकाशनमा गएपछि भदौ भित्र सातै प्रदेश र ७७ आटै जिल्ला कमिटि एकीकरण हुनेछन् ।

  • ६ श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !